Asked by Anonymous User ,31 years
on 29/4/19
Mins Bhayeko Bela Copper T Nikalna Milcha Ki Mildaina
Asked by Anonymous User ,31 years
on 29/4/19
Mins Bhayeko Bela Copper T Nikalna Milcha Ki Mildaina
के कारणले निकाल्नुपरेको हो, कति समया भयो राखेको सबै खुलाउनुभए सजिलो हुनेथियो । तालिमप्राप्त व्यक्तिबाट मात्र झिक्नपर्ने हुदा नजिकैको अस्पतालमा जानुहोला। स्त्रीरोग विशेषज्ञसंग थप परामर्श लिनको लागि यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology
Asked by Arjun Gupta ,21 years
1 week, 1 day ago