Asked by Anonymous User
on 19/9/19
vitamin B12 ko kami chaa. kun doctor sanga concern garda ramro hunx?
Asked by Anonymous User
on 19/9/19
vitamin B12 ko kami chaa. kun doctor sanga concern garda ramro hunx?
हरियो सागपात बढी खानुहोला। माछामासु खानुहुन्छ भने त्यो पनि अलिक बढी सेवन गर्नुहोला । केही महिनामा फेरि दोहोराए हुन्छ । धेरै नै कम छ र हात झमझमाउने आदि अरु लक्षणहरु छ भने फिजिसियनलाई भेटेर सल्लाह गर्नुहोला। धन्यवाद
Asked by Arjun Gupta ,21 years
8 hours, 3 minutes ago