Asked by Srishti Sapkota
on 13/10/19
मेरो आमालाइ पित्तथैलिमा stone छ कुन hospital thik hunx ?ani ama haru poor family bata hunuhunx paisa kati jati lagx hola ?
Asked by Srishti Sapkota
on 13/10/19
मेरो आमालाइ पित्तथैलिमा stone छ कुन hospital thik hunx ?ani ama haru poor family bata hunuhunx paisa kati jati lagx hola ?
तपाईं कुन ठाउमा हुनुहुन्छ? यदि काठमाडौंमा हुनुहुन्छ भने वीर, टिचिङ्ग अस्पताल वा कुनै मेडिकल कलेजमा जान सक्नुहुन्छ । पैसा अस्पताल हेरिहेरी हुन्छ । सरकारी अस्पताल र मेडिकल कलेजहरुमा २० देखि ४० हजारसम्म लाग्न सक्छ।
Asked by Manoj Mishra
6 days, 23 hours ago
Asked by Arjun Gupta ,21 years
1 week, 1 day ago