Asked by Dipesh Aryal
on 1/11/19
मलाई आज 3 दिन भयो हलुका जरो आउछ अनि पातालो सिगान बगी रहन छ जिउ पनि हलुका भारी हुन्छ,मैले खानामा मुख बारेको पनि छैन नाक पनि पोली रहन छ के भाकोहो होला
Asked by Dipesh Aryal
on 1/11/19
मलाई आज 3 दिन भयो हलुका जरो आउछ अनि पातालो सिगान बगी रहन छ जिउ पनि हलुका भारी हुन्छ,मैले खानामा मुख बारेको पनि छैन नाक पनि पोली रहन छ के भाकोहो होला
सामान्य रुघाखोकी वा भाइरल फिभर हुन सक्छ। चिसो बाट बच्नुहोला। पानी प्रसस्त खानुहोला। ठिक नभए नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाउनुहोला। धन्यवाद
Consultant Endocrinologist
तपाई लै allergic रर्हिनितिस भाको हो. तब अल्लेग्र ओर ज़ल्लर १२० मग रति सुत्ने बेला मा ७ डायस खाएर हेर्नुस वयेना भामे नाक काँ न को दोच्तोर लै देखव्नौ होला
Your query had send to respective doctors.For the link for more information: https://www.hamrodoctor.com/doctors/search?service=3&keyword
Asked by Arjun Gupta ,21 years
3 hours, 51 minutes ago
Asked by rahyan ,22 years
2 days, 5 hours ago
what is the price of circumcision in nepal and where can i get it done in safe but cheap price?