Asked by Anonymous User
on 17/4/20
शरीर पोलेको /झम झम गरेको फिल हुन्छ पैतला , हतकेला हुँदै कान विभिन्न शरीर को भाग तिर पोलेको जस्तो फिल हुन्छ
Asked by Anonymous User
on 17/4/20
शरीर पोलेको /झम झम गरेको फिल हुन्छ पैतला , हतकेला हुँदै कान विभिन्न शरीर को भाग तिर पोलेको जस्तो फिल हुन्छ
Internal Medicine, 10 Years of practice
Yesto hune parmukh 5 karnharu.. 1.chini rog 2.thyroid rog 3.raksi sewan 4.vitamin ko kami 5.stress wa anxiety
यस्तो हुने कारण धेरै हुन्छन! कैले भिटामिनको कमी, थाइराइडको समस्या आदि! केहि परिक्षण गरेर मात्र यहि भएको यकिन गर्न सकिन्छ! त्यसको लागि नजिकैको अस्पताल गएर नसा रोग विशेसज्ञलाई देखाएर परामर्श लिन सक्नुहुन्छा! ऐले हाम्रोडाक्टरमार्फत नसा रोग विशेसज्ञसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel
Asked by rahyan ,22 years
1 day, 19 hours ago
what is the price of circumcision in nepal and where can i get it done in safe but cheap price?
Asked by Anonymous User
1 week ago