Asked by Anonymous User ,35 years
on 25/4/20
मेरो गर्भ धारण् भएको ६ महिना भयो । हाल gastric बढेको जस्तो महसुस हुन्छ पेट फुलेर गाह्रो हुन्छ यस्तो अवस्थामा hospital जान सम्भब पनि छैन । तेस कारण कुन medicine खादा राम्रो होला ।

पानी प्रसस्त खानुहोस! चिल्लो पिरो अमिलो सकेसम्म कम खानुहोला र खाली पेट नाबस्नुहोला! स्त्रीरोग विशेसग्य संग अनलाइन परामर्श गरेर कुन औसधी खाने भन्ने जानकारी लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha
Asked by Manoj Mishra
4 days, 23 hours ago
Asked by Arjun Gupta ,21 years
5 days, 19 hours ago