Asked by Anonymous User ,38 years

on 5/8/18

Dear Dr. Namaskaar मेरो श्रीमती को २०७४ जेष्ठ २८ गते Molar Pregnancy को Teaching Hospital मा suction and evacuation गरेको हो β HCG level auto decrease नभएको कारण doctor ko advice ma methotrexate and folinic acid ६ cycle दिदा normal देखियो अनि फेरी २ cycle गरि जम्मा ८ cycle पछि less than २.३९ थियो त्यसपछि monthly check and flow-up नै भैराखेको छ सात महिना सम्म less than २.३९ नै देखियो तर जेष्ठमा २.५० अनि अषार मा २.९९ देखियो के यो फेरी encrease hune symptoms ta haina? Note: age: 25 years previous baby: no

Replies to question

Post Reply

Doctor, normal ta less than 5 bhanchha doctor sanga consult garda normal nai chha 1 months pachhi feri blood check garayera aaunu bhannuhunchha ke bhako ma ke garu please help me

Answered on 5/8/18
Dr. Bal Krishna Shah

Obs & Gynaecology, 10 Years of practice

याे बढेकाे देखिन्छ । तपाईंको श्रीमतीको उपचार सहि तरिकाले गरिएकाे छ । समान्यतया मेथाेट्रेक्जेट र फाेलाेनिक एसिड प्रयाेग गरे पछि याे निकाे हुन्छ । तपाईंको श्रीमतीको पनि निकाे भएर रिल्याप्स भएकाे जस्तो छ । तपाईं फेरि साेहि teaching hospital मा सम्पर्क गर्नु हाेला । यस्तो अवस्थामा multidrug or combine drug regimen पनि चाहिन सक्छ ।

Answered on 5/8/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters