Asked by Uttam Adhikari
on 15/5/20
नमस्ते डक्टर, के कारण ले रिङ्गटा लागेको जस्तो, आँखा धमिलो देख्ने हुन्छ? कुनै औषधी हुन्छ खाना लाई?
Asked by Uttam Adhikari
on 15/5/20
नमस्ते डक्टर, के कारण ले रिङ्गटा लागेको जस्तो, आँखा धमिलो देख्ने हुन्छ? कुनै औषधी हुन्छ खाना लाई?
यस्तो समस्या धेरै कारणले हुन्छन! कति वर्षको हुनुभयो? के गर्दा बढी हुन्छ ? कति भयो यस्तो भएको? टाउको दुख्ने पनि हुन्छ? के भएको हो कारण पत्ता लगाएर मात्र सोहीअनुसार उपचार गर्नु ठिक हुन्छ ! एकपटक प्रेसर नाप्न सकिन्छा भने नाप्नुहोला! साह्रै गाह्रो भएमा नजिकैको अस्पताल गैर परिक्षण गराउनुहोला!
Asked by rahyan ,22 years
1 day, 14 hours ago
what is the price of circumcision in nepal and where can i get it done in safe but cheap price?
Asked by Anonymous User
1 week ago