Asked by Anonymous User ,27 years
on 29/3/18
के महिनावारी महिनामा दुइचोटी सम्म हुन्छ र? यो बढी रक्तस्राव हुनुको कारन सहजै भन्न सकिन्छ? के कारण ले गर्दा यो हुन्छ? र्व यस्को निराकरण के हुन सक्छ? अलि बिस्तृत मा बताइदिनु होला। धन्यवाद ।

यदि गर्भधारण भएकेै रहेछ भने हामीले सुरक्षित तबरले गर्भपतन गराउन सकिन्छ या सकिन्न ।र कहाँ गर्दा सुरक्षित होला।तपाईहरुले यो सेवा उपलब्ध गराउन सक्नु हुन्छ भने कृपया तपाईंको सम्पर्क उपलब्ध गराउनु होला।
रगत बग्ने कारणहरु धेरैहुन्छं! महिनावारीले पनि हुन सक्छ, एबोर्सनको कारण ले पनि हुन सक्छ, गर्भ अर्कै ठाउमा बसेर इक्टोपीक प्रेग्नेंनसी भन्ने अवस्थामा पनि हुन्छ! त्यो कुन हो भनेर यकिन गर्न विभिन्न जांचहरु गर्न आवश्यक हुन्छ ! त्यस्तो समस्या भए नजिकैको अस्पतालमा परिक्षण गराउनु होला!
Asked by Manoj Mishra
1 week, 1 day ago
Asked by Arjun Gupta ,21 years
1 week, 2 days ago